पोखरा महानगरमा भ्रष्टाचार चुलिएको छ, म सफाई गर्छुः उपमेयर प्रत्यासी कोपिला रानाभाट
काठमाडाैं | बैशाख २५, २०७९
चार दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा पोखरा महानगरका उपमयेर प्रत्यासी कोपिला रानाभाटले आम पोखरेलीले चाहेजस्तो सुन्दर पोखरा दिने बताएकी छिन् ।
महानगरमा भ्रष्टाचार चुलिएको भन्दै उनले सफाइको काम गर्न आवश्यक रहेकाले गठबन्धनतर्फबाट चुनावमा उत्रिएको बताइन् । ‘मेयर प्रत्यासी धनराज आचार्यलाई पैसा कमाउनु छैन’ रानाभाटले भनिन् ‘मलाई पनि पैसा कमाउन परेको छैन ।’
अब चुनाव आउन ५ दिन बाँकी रहेको बताउँदै दिनरात नभनि प्रचारमा खटिदिन कार्यकर्तालाई उनले आव्हानसमेत गरिन् ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

